पोखरामा जीप दुर्घटना, चालक गम्भीर घाइते

पाेखरा | माघ १०, २०८०

पोखरामा जीप दुर्घटना, चालक गम्भीर घाइते Photo: Balaram Timilsina

पोखरा:  पोखरामा आज बिहान दुध बाेकेकाे जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्  । 


पोखरा महानगरपालिका–१८ सराङकोटबाट बागलुङ बसपार्क पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बर बोलेरो जीप दुर्घटना भएको हो । 


जीप दुर्घटना हुँदा चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका छन् । कास्की प्रहरीका अनुसार  उनलाई दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल​ लगिएको छ ।

 

जीपमा सवार चन्द्रकला थापा र हरिकला थापा सामान्य घाइते भएका छन्  । 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्